फ्लाइट डिले भएपछि राजपाका सांसदद्धारा बुद्ध एयरको काउण्टरमा तोडफोड

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का एक सांसदले बुद्ध एयरको काउन्टर तोडफोड गरेका छन् । बुद्ध एयरको फ्लाइट डिले भएको भन्दै सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोदकुमार साहले जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेका हन् । सांसद साहले बिहान ११ः४० बजेको बुद्ध विमानको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउँदा…