काठमाडौं —चिनियाँ राष्ट्रपती सी जिनपिङ स्वदेश फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका सी आइतबार स्वदेश फर्किएका हुन् । करिब २१ घण्टाको बसाई रहेको चिनियाँ राष्ट्रपती सीको विदाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुरलगायत उच्च अधिकारीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । सीले नेपाल रहँदा नेपालका राष्ट्रपति, प्रधानमन्त्री, नेकपाका अध्यक्ष…