काठमाडौं– नेकपा विदेश मामिला विभागले चिनियां राष्ट्रपति सी चिनफिङका नेपाल भ्रमण सफल भएको निष्कर्श निकालेको छ । नेकपाको विदेश विभागले भ्रमणका बारेमा मंगलवार समीक्षा गरेको थियो । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालकाअनुसार विदेश विभागको वैठकले भ्रमण फलदायी हुनुको साथै नेपालको विकासमा कोशेढुंगा हुने निष्कर्ष निकालेको छ । विदेश विभाग प्रमुख माधवकुमार नेपालले चिनियां राष्ट्रपतिको…