बेइजिङ - चीनको गरिबी निवारण सम्बन्धी अध्यन भ्रमणमा रहेको नेपाली पत्रकारहरुको टोलीले बुधबार हपै प्रान्तमा भ्रमण गरेकाे छ ।चीनको हपै प्रान्तस्थित लघुवित्तद्धारा फेरिएको लाश्वै जिल्लाको पाइलिनस्याको नेपाली पत्रकारहरुको टोलीले भ्रमण गरेको हाे । वर्सेनि कराडौं आन्तरिक पर्यटकको स्वागत गर्ने यस पाइलिनस्या गाउंले लघुवित्तद्धारा स्थानियलाई रिण उपलब्ध गराउनुका साथै पशुपालन, होमस्टे लगायत पर्यटकीय सम्बन्धी काम गरेर…