गैरहाजिर हुने २२ प्रहरीलाई सम्पर्कमा आउन आग्रह सूचनासहित

काठमाण्डु - नेपाल प्रहरीले लामो समयदेखि सम्पर्कसविहीन रहेका २२ जना प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आइतबार सूचना जारी गर्दै ४ जना प्रहरी सहायक निरीक्षक (असई)सहित २२ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन आग्रह गरेको हो। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा नआए सेवाबाट हटाइने सूचनामा…