काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि खेलाडीको अक्सन साउन २४ गते हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार विज्ञप्ति निकालेर एनपीएलको अक्सन साउन २४ गते हुने जनाएको छ । क्यानका अनुसार असार २८ गतेदेखि साउन ६ गतेसम्म ४५८ खेलाडीले अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । दर्ता…