झापा - झापामा बाढीले बगाएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । एकजना बेपत्ता छन् । दमक नगरपालिका–१० स्थित लोकेन्द्र भण्डारीको घरमा बस्दै आएकी संखुवासभा चैनपुर नगरपालिका–७ की पुनम न्यौपानेकी ६ वर्षीया छोरी एलिजा न्यौपानेको मृत्यु भएको हो । उनलाई घरनजिकैको भालुखोलाको ‘कल्भर्ट’को पानीमा खेल्नेक्रममा बगाएको थियो । स्थानीयले उद्धार गरी अस्पताल लगेकोमा उपचारकैक्रममा एलिजाको…