सडकमै डुब्यो कांग्रेस महामन्त्री कोइरालाको गाडी

काठमाडौं – शुक्रबारदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय हिडेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको पुलमूनि डुबेकाे छ । त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जाँदै गरेका कोइरालाको गाडी अविरल वर्षासँगै टेकु पुलमूनि जम्मा भएको पानीमा डुबेको हो । महामन्त्री काेइरालाकाे गाडी फसेपछि अर्को गाडी बोलाएर डोरी लगाएर निकालिएको थियो ।…