सिरहामा भ्यान दुर्घटना : एक दर्जन भन्दा बढी यात्रु घाईते, अरुको अवस्था गम्भीर

महेश सिंह महतो सिरहा –सिरहाको पूर्वपश्चिम राजमार्ग अन्गर्तत धनगढीमाई नगरपालिका–११ सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् । ना ७ ख ५३८२ र ना. ४ ख. ६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । सो दुर्घटनामा १६ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।…