युवती कुट्ने कथित ‘धर्ती माता’ रिहा

काठमाडौं – आफुलाई धर्ती माता बताउँदै युवतीलाई कुटपिट गर्ने कथित ‘धर्ती माता’ भनिने विष्णु कुँवर रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १० हजार र जिल्ला अदालत काठमाडौंबाट २० हजार गरी कूल ३० हजार रुपैयाँ धरौटीमा उनी रिहा भएकी काठमाडौं परिसरका डिएसपी होबिन्द्र बोगटीले बताए । प्रहरीले उनलाई असार १३ गते बिहान बालाजुबाट पक्राउ…