रेखाको रुद्रप्रिया लुक, फेसबुकमा यसरी भावुक भइन

सुपरस्टार नायिका रेखा थापाको नयाँ सिनेमा रुद्रप्रियाको फष्ट लुक सार्वजनिक भएको छ । आफ्नो फेसबुकमा फष्ट लुक अपलोड गर्दै नायिका थापा भावुक बनेकी छिन् । विगत डेढ दशकदेखि नेपाली सिने क्षेत्रमा राज गरिरहेकी थापा एकमात्र यस्ती नेपाली नायिका हुन्, जो आफ्नै दमखममा फिल्म हिट बनाउने ल्याकत राख्छिन् । तिनै नायिका थापाले आफ्नै ब्यानरमा फिल्महरु निर्माण…