सन्नी लियोन बनिन् आमा

हालै सन्नी लियोनले आमा बन्ने इच्छा ब्यक्त गरेकी थिइन् । उनले आफूहरु दुईबाट तीन बन्न योजना बनाइरहेको बताएकी थिइन् । अब सन्नीका फ्यानहरुका लागि खुशीको खबर छ कि उनी एउटा छोरीकी आमा बनेकी छिन् । सन्नी लियोन र उनका पति डेनियल बेबरले २१ महिनाकी एक बालिकालाई छोरीका रुपमा अपनाएका छन् । उनीहरुले आफ्नी छोरीको नाम…