बूढीगण्डकीलाई ऋण र लगानी गर्ने जिम्मा दिइएको सरकारी खुलासा

काठमाडौं – बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने जिम्मा लिएको चीनको गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई आयोजनाका लागि आवश्यक खर्च (ऋण र लगानी) पनि जोहो गर्नुपर्ने जिम्मेवारी दिइएको तथ्य खुलासा भएको छ । सरकार र गेजुवाबीच भएको सम्झौता खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइको क्रममा यस्तो तथ्य फेला परेको हो । अधिवक्ता अनिश…