कांग्रेसलाई ११ भाग, मन्त्री वन्न १ सयको हानाथाप,अमरेस सिंह पनि राज्यमन्त्रीको दौडमा !

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ४० दिन वितिसक्दा पनि नौ सदस्यमा सीमित मन्त्रिमण्डल बिस्तार नहुँदा पार्टीभित्र कतै रूवावासी, कत्तै चेतावनी त कतै दुखेसो गर्न थालिएको छ । माओवादीलगायतका दलसँग गठबन्धन गरी सरकारको नेतृत्व गरेको कांग्रेसको भागमा जम्मा ११ मन्त्रालय छन् । गत जेठ २३ गते प्रधानमन्त्री बनेका कांग्रेस सभपाति…