सभामुख महरा प्रकरण : सामान्य नागरिक सरह छानविन हुनुपर्ने गगन थापाको माग

बुटवल । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सभामुख कृष्णबहादुर महरामथि लागेको आरोपको छानविन सामान्य नागरिक सरह हुनुपर्ने बताएका छन् ।मं गलबार बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता थापाले सभामुखसभामुख माथिको छानविन सामान्य नागरिक सरह हुनुपर्ने बताउँदै सभामुखमाथिको आरोप सुनेर पुरै संघिय संसद सदस्य स्तब्ध भएका छन् । ‘यो आरोप साधारण मानिस माथि लागेको भए के…