काठमाडौं– वन तथा वातावरण मन्त्रालयले पछिल्लो समय नितिगत रुपमै धेरै सुधार गरेको छ । मन्त्रालयले ईआईए स्विकृती प्रक्रियाको समयाअवधी कम गर्नेदेखी वर्षोदेखी रोकिएको वन निगम बनाउनेसम्मका नितिगत काम मन्त्रालयले अघि बढाएको हो । मन्त्रालयले संघिय प्रणालीअनुसार राष्ट्रिय वन नीति २०७५,नेपाल ऐनको संशोधन, वातावरण संरक्षण ऐन र वन ऐन,राष्ट्रिय वातावरण नीति,जलवायु परिवर्तन नीति,शंकटापन्न वन्यजन्तु तथा अन्र्तराष्ट्रिय…