नेपालमा एकै दिन थपिए ५९३ जना कोरोना संक्रमित, ४८ जना डिस्चार्ज

काठमाडौं – नेपालमा थप ५९३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७५६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा ४८ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना मुक्त हुनेहरुको संख्या २ हजार ६ सय ९८ पुगेको छ । ९हजार…