काठमाण्डु– वीरगञ्जमा जारी कर्फ्यू थप ५ घण्टा लम्व्याइएको छ । मंगलबार दिउँसो १ बजेसम्म लगाइएको कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको हो । जिल्ला प्रशासन कार्यालय पर्साले १ बजेसम्म जारी गरिएको कर्फ्यू पुनः थप गरी साँझ ६ बजेसम्म पुर्याइएको सूचनामार्फत जानकारी दिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि सोमबार साँझ…