काठमाण्डु – सरकारले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पुस ११ र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको ३५ निर्णयहरू एकसाथ सार्वजनिक गरेको हो । पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू :१) Digital Nepal Transformation Project को लागि…