डिल्लीबजारमा हिमालयन बैंकको एटीएम तोडफोड

काठमाडौं - काठमाठौं डिल्लीबजारस्थित हिमालय बैकंको एटीएम बक्स तोडफोड गर्ने कार्यमा संलग्न कंचनपुर भिमदत्त नगरपालिका–१ घर भएका १८ बर्षीय कमल ठगुनालाई प्रहरीले पक्राउ गरेको छ । ठगुनासहितका २ जनाले गएराति एटीएमको लाईट र सिसिटिभी निकाली एटिएम बक्स फोड्नेक्रममा बैंकको सेक्युरिटी गार्डले देखी तत्काल प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरीले ठगुनालाई पक्राउ गरेको हो । फरार अर्का…