काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापाले शान्ति सेनामा जान गरिने सोर्सफोर्स ‘भनसुन’ को अन्त्य गरेका छन् । सैनिक मुख्यालय जंगीअड्डाले नेपाली सेनाका जवान, पदिक र अधिकृत तहका सैनिकलाई ज्येष्ठताका आधारमा मात्र शान्ति सेनामा पठाउने कार्यविधि बनाएर लागू गरेको छ । शान्ति सेना पठाउने प्रक्रिया पारदर्शी, न्यायपूर्ण र पक्षपातरहित बनाउन जंगीअड्डाले ‘शान्ति सेना छनोट कार्यविधि, २०७६’ बनाई लागू…