काठमाडौं– नेपाल प्रहरीका हालका महानिरीक्षक सर्वेन्द्र खनाल लामो समय प्रहरीको महानगरिय अपराध महाशाखाको प्रमुख रहे । उनी अपराध महाशाखामा कार्यरत हुंदा लोकप्रिय काम गरेको भन्दै उनको प्रशंसा समेत भएको थियो । तर, तिनै खनाल प्रहरी प्रमुख हुंदा भने प्रहरीको ईमेजमाथी प्रश्न चिन्ह खडा भएको छ । उसो त खनाल आफु कानुन र मानवअधिकार बुझेको प्रहरी…