दक्षिण एसियाली विपद् सम्मेलन सकियो, सात बुँदे कार्ययोजना पारित

काठमाडौँ— सात बुँदे काठमाडौं कार्ययोजना पारित गर्दै विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दक्षिण एसियामा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा दीगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहहरुलाई सँगसँगै सहकार्य गर्न आग्रह गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी…