भीभीआईपी चढ्ने १ अर्ब ४० करोडको सेनाको हेलिकोप्टर काठमाडौं आइपुग्यो

काठमाडौं – भिभिआइपीका लागी १ अर्ब ४० करोडको नयाँ हेलिकोप्टर काठमाडौं आइपुगेको छ । उच्च पदस्थ व्यक्तीहरुको लागी प्रयोग हुने र नेपाली सेनाले सञ्चालन गर्ने गरी खरिद गरिएको हेलिकोप्टर बिहिबार काठमाडौं आइपुगेको हो । नेपाली दर्ता नं. ‘नाइएन पिएमए’को उक्त हेलिकोप्टर १ अर्ब ४० करोडमा इटलीबाट खरिद गरिएको हो । आठसिट क्षमता भएको यो हेलिकोप्टर…