गृहमन्त्रालयको निर्देशनले रोकिएन आन्दोलन, यस्तो छ समयतालिका

काठमाडौं – सरकारले लकडाउनमा सभा जुलुस गर्न निधेष गरे पनि युवाहरुको समूहले आन्दोलनलाई जारी राखेका छन् । कोरोना महामारी तथा लकडाउनका सन्दर्भमा सरकारको विरोध गर्दै केही दिनयता काठमाडौं उपत्यकासहित देशभर आन्दोलन जारी छ । यसै क्रममा आन्दोलनकारीले आजदेखि असार ३ गतेसम्म देशको राजधानीलगायत विभिन्न स्थानमा गरिने विरोधसभाको सूची सार्वजनिक गरेका हुन् । डा. गोविन्द केसीका…