काठमाडाैं- देशैभर अण्डाको मूल्यमा एकरुपता ल्याउन अण्डा उत्पादक संघले पहल गर्ने भएको छ । अण्डाको मूल्यमा एकरुपता नहुँदा किसान व्यवसायबाटै पलायन हुने अवश्था आएको भन्दै संघले मंगलबार काठमाडौंमा अण्डा उत्पादक किसान र वितरकविच छलपल गरी सो कुराको जानकारी गराएको हो । अहिले कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट २५५ र मध्यम अण्डाको प्रति क्रेट …