काठमाडौं – संसदमा पत्रकारीता पेशामा प्रवेश गर्न चाहनेहरुले अव परीक्षा दिनुपर्ने प्रस्ताव पेश भएको छ । नेकपाका राष्ट्रियसभा सदस्यहरुले मिडिया काउन्सिल विद्येयकमा पत्रकारहरुको योग्यता तोक्न आइतबार संसद सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् । दर्ता भएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुको परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ । पत्रकारिता व्यवसायी परीक्षा भनिने यस्तो परीक्षा मिडिया काउन्सिल…