भारतिय विदेशमन्त्रीले विवादास्पद अभिव्यक्तिप्रति मागिन् माफि

नयाँदिल्ली - भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सोमबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा दिएको विवादास्पद अभिव्यक्तिका लागि सार्वजनिक रुपमै माफी माग्नु परेको छ । साेमबार नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री स्वराजले ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका क्रममा जनकपुरको बाह्रबिघा मैदानमा लाखौं भारतीयलाई सम्बोधन गरेको’ बताइकी थिइन्। उनले त्यस्तो अभिव्यक्ति दिएको केही…