काठमाण्डु - भारत भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेका छन्। नयाँ दिल्लीमा रहेका संयोजक दाहालसँग डोभालले आइतबार भेट गरेका हुन्। दाहाल आइतबार राति दिल्ली पुगेका हुन् । डोभाल दाहाल बसेको होटल ताजमहल पुगेर भेटवार्ता गरेका थिए। उनीहरूबीच के कुराकानी भयो खुलाइएको…