चितवन – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा धरौटीमा तिरेर रिहा भएका रवि लाछिानेसहित तिन जनालाई चितवन अदालतले पहिलोपटक साक्षी तारेख तोकेको छ । रविसहित युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई अदालतले धरौटीमा छोड्न सोमबार आदेश दिएको भोलीपल्टै जिल्ला अदालत चितवनले साक्षी तारेखका लागि असोज ५ गते बेलाएको हो । अदालतले उनीहरुको साक्षी तारेखको मिति…