काठमाडौं । नेपाल एयरलाइन्सले पहिलो पटक जापानमा सिधा उडान थाल्दैछ । त्रिभुवन विमानस्थलबाट करीव साढे ६ घण्टाको उडानमार्फत ओशाकास्थित कान्साई विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेछ । जसमा, ९० यात्रुसहित २५ जनाको नेपाली टोली पनि जापान जादैछ । नेपाली टोलीका नेतृत्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले गर्ने भएका छन् । जसमा, मन्त्रालयका…