जाजरकोट - यही जेठ १० गते रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको माग गरेका छन् । उक्त घटनामा भेरी नगरपालिका–४ रानागाउँका सुदीप खड्कालगायत १२ जना घाइते भएका थिए । यही जेठ १० गते जाजरकोटबाट आएका युवा आक्रमणमा पर्दा ५ जनाको मृत्यु भएको छ…