नख्खु एनसेल बम काण्डका आरोपीले छोडे विप्लवको साथ

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रित्व (नेकपा) का रौतहट जिल्‍ला इञ्चार्जले आत्मसमर्पण गरेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा नेता शंकर अधिकारीले आत्मसमर्पण गरेका हुन् । ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको बम काण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका ३ जनाले नै विप्लव समूह परित्याग गरेका छन् । उनीहरुले आफू सामान्य नागरिक भएर जिउने…