तनहुँका स्थानीय तहलाई तीन अर्ब ८० करोड बजेट

दमौली - सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि तनहुँ जिल्लालाई रु तीन अर्ब ८० करोड विनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सार्वजनिक गर्नुभएको बजेटमा तनहुँका लागि तीन अर्ब ८० करोड ७८ लाख विनियोजन भएको छ। दश स्थानीय तह रहेको तनहुँले समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदानवापत रकम प्राप्त गरेका…