वाइडबडीकाे सार्वजनिक सुनुवाइ वसन्तपुरमा हुँदै

काठमाडौं – ‘नेपालका लागि नेपाली अभियान’ले वाइडबडीबारे यही शनिबार वसन्तपुर डबलीमा सार्वजनिक सुनुवाइ हुने भएको छ । नेपाल वायुसेवा निगमको हाईफ्लाई–एक्स आइरल्याण्ड लिमिटेडबाट दुई एयरबस ए ३३०–२०० खरीद गर्ने सम्बन्धमा भ्रष्टाचार भएको भन्ने विषयमा सर्वसाधारण नागरिकलाई जानकारी दिन उक्त कार्यक्रम गर्न लागिएको अभियानकर्मी डा सुरेन्द्र भण्डारीले बताए । सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक र विषयका विज्ञको…