‘सिण्डिकेट’ पक्षधर यातायात व्यवसायीका कारण प्रदेश ५ को जनजीवन प्रभावित

रुपन्देही- यातायात व्यवसायीले आह्वान गरेको यातायात बन्दले आज यहाँको जनजीवन प्रभावित भएको छ । उनीहरुले सिन्डिकेट कायम गर्न दबाब दिँदै आह्वान गरेको यातायात बन्दले प्रदेश नं ५ को अधिकांश जिल्लामा प्रभाव परेको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय, बुटवलले जनाएको छ । 'प्रदेशका अधिकांश जिल्लामा यातायात सञ्चालन भएका छैनन्,' पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका प्रहरी उपरीक्षक कृष्णहरि…