काठमाडौं – आरोही मिङ्मा दोर्ची शेर्पाले सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै शेर्पाले आफुले सगरमाथा र लोत्से हिमाल ६ घण्टा १ मिनेटमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेको बताए । उनले यहीँ सिजनमा विश्वको पाँचौं अग्लो मकालु शिखरको समेत आरोहण गरेका छन् । गत जेठ १३ गते…