काठमाडौं – नेपालमा ६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ को उदयपुरका ६ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् । विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ । ५ चैतमा उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्के…