नेपाली सेनाद्वारा हिमपहिरोमा हराएका थप एक कोरियनको शव फेला, अन्यको खोजी जारी

पोखरा - अन्नपूर्ण आधारशिविरको पदयात्रा मार्गमा माघ ३ गते गएको हिमपहिरोमा हराएका मध्ये थप एक जना कोरियन पर्यटकको शव फेला परेको छ। हिमपहिरो गएको क्षेत्रमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीयले हिउँ पन्छाएर खोजी गर्दा सोमबार एक जना कोरियन पर्यटकको शव फेला परेको हाे । पश्चिम पृतना हेडक्वाटरको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको…