काठमाण्डु – भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारलाई तेस्रो चरणअन्तर्गत २२३ वटा सवारीसाधन हस्तान्तरण गरेको छ । बिहीबार आयोजित कार्यक्रममा भारत सरकारले सवारीसाधन नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो । गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार निर्वाचन प्रयोजनका लागि सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत यो तेस्रो लट…