भारतमा लोकसभाको नतिजा : कसको कति सिट ?

एजेन्सी - १७ औँ लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टी बीजेपीले सन् २०१४ मा भन्दा पनि धेरै सिट जितेको छ । फेरि एकपटक नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बन्ने भएका छन् ।  भारतीय निर्वाचन आयोगका अनुसार ५४३मध्ये ५४२ सिटमा चुनाव भएको थियो । शुक्रबार दिउँसोसम्म सबै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । बीजेपी एक्लैले ३०३…