लोकसेवाको स्थानीय तहका पदहरूको पदपूर्तिसम्बन्धी कार्यतालिका सार्वजनिक

काठमाडौं – लोक सेवा आयोगले स्थानीय तहका पदहरूको पदपूर्तिसम्बन्धी विशेष कार्यतालिका सार्वजनिक गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लोक सेवाको बाधा अड्काउ फुकाएसँगै आयोगले कार्य तालिका सार्वजनिक गर्दै विज्ञापन–सूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिस मितिसमेत तोकेको हो । कार्यतालिकाअनुसार चौथो, पाँचौँ, छैटौँ र नवौँ तहसम्मका विभिन्न प्राविधिक तथा…