बैतडी – प्रहरीले बैतडीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह एक कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–३ सल्लेबनका ४६ वर्षीय नैन सिंह धामी रहेका छन् । उनलाई घरबाटै पक्राउ गरि हिरासतमा राखेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातललीले जानकारी दिए । पक्राउ परेका धामी विप्लवका गाउँ कमिटी सदस्य रहेका बताइएको छ । धामी…