काठमाडौं – आज (मंगलबार) देशका केही ठूला नदी तथा साना खहरे खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महाशाखाले आज र भोलि नारायणी, कर्णाली र महाकाली नदीमा बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै आज जुम्ला, बाजुरा, कञ्चनपुर,…