काठमाडौँ - कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले न्यायाधीश नियुक्तिका लागि नयाँ मापदण्ड बनाइने बताएका छन् । मन्त्रालयमा आज पत्रकारसँगको भेटमा उनले त्यसरी नियुक्त न्यायाधीश क्षमता र ज्येष्ठताको आधार हेरी राजनीतिक पृष्ठभूमिको समेत हुने बताए। 'राजनीतिक निर्वाचनमा भोट हालेका योग्य मान्छे छन् भने पनि न्यायाधीशमा नियुक्त हुन सक्छ”, उहाँले भन्नुभयो, “तर त्यो नियुक्तिपछि त्यस्ता व्यक्तिले…