काठमाडौँ - दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा पहिरो खस्दा दर्जनभन्दा बढी घर पुरिएका छन्। पहिरोमा दुई जना सम्पर्कबिहीन भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । शुक्रबार राति पहिरो खस्न थालेपछि स्थानीय बासिन्दाले भागेर ज्यान जोगाएका थिए । तर भाग्ने क्रममा दुई जना भने सम्पर्क्बिहिन भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिएका छन्। बेपत्ता हुनेमा ५५…