भोजपुरमा साउदीबाट आएका युवामा देखियो कोरोना

भोजपुर – भोजपुरमा एक जना कोरोना संक्रमित फेला परेका छन् । हतुवागढी गाउँपालिकाका २६ वर्षीय युवकको आज (मंगलबार) आरडीटीबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिएको हो । गत २०७६ साल फागुन ३० गते साउदीबाट काठमाडौं आएका ती युवक चैत्र ११ गते हतुवागढी आइपुगेका थिए । होम क्वारेन्टाइनमा रहेका उनलाई आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि प्राथामिक स्वास्थ्य केन्द्र…