सिस्नेरीबाट ओखलढुंगा हिडेको जिप मानेभञ्ज्याङमा दुर्घटना, ९ जना घाइते

ओखलढुंगा – सुनकोसी गाउँपालिकाको सिस्नेरीबाट सदरमुकाम ओखलढुंगा आउँदै गरेको जीप ओखलढुंगाको मानेभञ्ज्याङमा दुर्घटना हुँदा  ९ जना घाइते भएका छन् ।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । स १ ज १८१२ नम्बरको बोलेरो जिपमा सवार सुनकोसी गाउँपालिका वडा नं. ३ का ४५ वर्षीय हिरा थापा, मानेभञ्ज्याङ गाउँपालिका–६ का ४२ वर्षीया मनकुमारी आले मगर, १०…