घर जान नपाएपछि काठमाडौंमै मजदुरको बिचल्ली

 सञ्चिता घिमिरे/काठमाडौं – आफूसँग काम गरिरहेका अधिकांश साथीभाइ धेरै दिन लगाएर पनि घर गइसके पनि दाङका कुलबहादुर बुढा भने गएका छैनन् । उनीजस्तै उपत्यकाका धेरै मजदुर खानको समस्या भएसँगै उपत्यका छाड्दा उनी समस्यै नभएर काठमाडौँ बसेका भने होइनन् । काम गरिरहेको कम्पनीले झण्डै छ महिना पहिलेदेखिको हिसाब नगरेकाले उनी मनोहरा पुल नजिकैको जस्ताले घेरिएको छाप्रोमा…