कञ्चनजंघा आरोहणमा गएका २ भारतीय नागरिकको मृत्यु

काठमाडौं – विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणमा गएका २ भारतीय नागरिकको मृत्यु भएको छ । कञ्चनजंघा हिमालको उचाइ ८ हजार ५ सय ८६ मिटर रहेको छ । पर्यटन विभागले आरोहणका क्रममा बुधबार राति भारतीय नागरिकको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्ताल करार रहेको…